माघको १८ गतेबाट नेपाली चलचित्र ‘गोपी’को प्रदर्शन हुने

नेपाली चलचित्र ‘गोपी’ को रिलिज माघको १८ गतेबाट हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘गोपी’ को युनिटले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो । आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्र […]

१२ औं हिसान स्पोर्ट्स मिटको उपाधी न्यू ग्यालेक्सीलाई

उच्च माबीहरुको छाता संस्था हिसान कास्की द्वारा आयोजित १२ औं हिसान स्पोर्ट्स मिटको उपाधी न्यू ग्यालेक्सी माबीले उचालेको छ । उपाधी उचाले संगै न्यू ग्यालेक्सीले उपाधीको रक्षा गरेको छ । न्यू ग्यालेक्सीले छात्र–छात्रा बास्केटबल प्रथम […]

मगर भाषालाई कामकाजी भाषा बनाउन अगुवाइ गर्छु : सांसद् चर्तीमगर

नेपाल मगर संघ, भाषा विभाग, भाषा विकास समितिको आयोजनामा मगर भाषाको वर्णमाला र स्तरीय तथा सरल लेखनसम्बन्धी एक दिने कार्यशाला गोष्ठी सोमबार पोखरामा सम्पन्न भएको छ । नेपाल मगर संघ, कास्कीको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय […]

हिन्दु धर्मावलम्बीहरुको स्वस्थानी ब्रत सुरु

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत सोमबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्र्रत र माघ स्नान गर्ने प्रचलन रहेको छ । पौष शुक्ल […]

कांग्रेसद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध

नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो । प्रतिनिधिसभा बैठकको सुरुमा […]