चीनको अर्थतन्त्र सुस्त, वृद्धिदर २८ वर्ष यताकै न्यून

चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको छ । चीनमा प्रकाशित एक तथ्यांकले ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको उल्लेख गरेको […]

चीनद्वारा दुईवटा भूउपग्रह प्रक्षेपण

चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । केन्द्रका अनुसार उक्त भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त […]

फोरम र कम्युनिष्ट केन्द्रबीच एकीकरण

संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत भएको छ । सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा […]

कांग्रेसले सदन अवरुद्ध गरेकोमा संयोजक भट्टराईको आपत्ति

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेकोमा असन्तुष्टि जनाउनुभएको छ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक भट्टराईले संसदमार्फत् जनताको माग सम्बोधन गर्न […]

विकास संरचना निर्माण गर्दा दीर्घकालीन रुपमा सौचौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीर्घकालीन सोचका साथ विकास निर्माण लगायतका काम गर्नुपर्ने बताउनुभएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चौथो गाउँसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले अवका विकास संरचना १०० बर्षपछिसम्म काम लाग्ने गरी बनाउनुपर्ने बताउनुभयो […]