कास्की जिल्ला स्तरीय प्रथम सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता पोखरामा शुरु भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा प्रतियोगिता शुरु भएको हो । राष्ट्रियसभाका अध्यक्ष […]
अमेरिकी सर्वोच्च अदालतले तेस्रो लिङ्गीहरुलाई सेनामा काम गर्न रोक लगाइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतको ९ सदस्यीय इजलासमा भएको सुनुवाईका क्रममा बहुमतले राष्ट्रपति ट्रम्पको निर्णय सदर […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सहयोग गर्न विकसित देशसँग आग्रह गर्नुभएको छ । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठक अन्तर्गत स्वीजरल्यान्डको डाभोसमा जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री […]
जल तथा मौषम विभागले बुधबार दिउँसोदेखि देशभर सामान्य देखि पूर्ण रुपमा बदली हुने जनाएको छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना रहेको विभागले […]
खानेपानीमन्त्री विना मगरको निजी सचिवालयले नेपाल सरकारका वरिष्ठ सहसचिव राजनराज पाण्डेले आफ्नो पदीय मर्यादा विपरीत कार्य गरेको जनाएको छ । पाण्डेले खानेपानी मन्त्री र मन्त्रालयका सचिवले आफूलाई जिम्मेबारविहीन बनाएको भन्दै सामाजिक सञ्जाजमा कार्यसम्पादन मुल्यांकन फारम […]