सर्वोच्च अदालतमा विचौलियालाई कार्वाही गरिने

सर्वोच्च अदालतमा विचौलियालाई कडाई गरिने भएको छ । अदालतले बिचौलियालाई कानूनी दायरामा ल्याउन अवहेलनाअन्तर्गत कारवाही गर्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबार पत्रकारसँग कुरा गर्दै न्याय सम्पादनमा अदालतको गरिमामा आँच र्पुयाउने कार्य गरेमा कार्वाही […]

सीमामा पर्खाल लाउने बजेट स्वीकृत गरे आप्रवासी फिर्ता रोक्ने राष्ट्रपति ट्रम्पको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले बजेट छुट्याए अमेरिकामा रहेका लाखौं आप्रवासी स्वदेश फर्काउने कार्य तत्कालका लागि स्थगन गर्ने नयाँ प्रस्ताव अघि सार्नुभएको छ । तर विपक्षी डेमोक्र्याटले प्रस्ताव ठाडै अस्वीकार गरेको […]

५ संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस

संवैधानिक परिषद्को बैठकले ५ वटा संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले यस्तो सिफारिस गरेको हो । बैठकले राष्ट्रिय प्राकृतिक तथा वृत आयोगको […]

कास्कीमा चोरी गर्ने गिरोहका ३ जना पक्राउ

जिल्ला कास्की पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा चोरी गर्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । चोरीका घटना बृद्धि हुदै गए पश्चात चोरी घटना नियन्त्रण तथा घटना अनुसन्धान टोली गठन गरी बिभिन्न स्थानमा चेकिंङ, भिग्रस चेकिङ, […]

सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगितामा ३४ टिम दर्ता

पोखरामा हुने सामुदायिक मावि स्तरिय भलिवल प्रतियोगितामा कुल ३४ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा हुने कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘प्रथम सृजना […]