नक्कली बिहे गरेको मुद्दामा एक नेपाली २ लाख डलर र ५ वर्षको जेल सजाय पाउने संभावना बढेको छ । अमेरिकामा स्थायी बसोबास (ग्रिनकार्ड) का लागि क्यालिफोर्निया निवासी २७ वर्षीय इलोभ श्रेष्ठले गत वर्ष एक जना […]
संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।नेपालले आइतबार पारस खड्काको कप्तानीमा ३ वैकल्पिक खेलाडीसहित १६ सदसीय नेपाली टोलीको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि […]
अस्मिता खनाल, तनहुँ २ महिनादेखि फरार रहेका बलात्कार आरोपी वडाअध्यक्षले अन्ततः प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । स्थानीय एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष कृष्ण रेग्मीले […]
सरकारले व्यवसायिक वा कुनै खास प्रयोजनका लागि मोबाइल या इमेलबाट कुनै सन्देश पठाएमा कार्वाही हुने प्रावधान सहितको विधेयक प्रस्ताव गरेको छ । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने […]
कंगोमा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ । नेता फेलिक्स सिसेकेडिको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउन माग गर्दै विपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको हो […]