फर्म कम्पनी दर्ता गर्न तगारै तगारा : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अझै पनि लगानीको वातावरण बन्न नसकेको बताउनुभएको छ । लगानी गर्न कम्पनी फर्म दर्ता गर्न खोज्दा जतासुकै झन्झटिलो प्रक्रिया रहेको भन्दै त्यसलाई सहज बनाउनुपर्ने बताउनुभयो । घरेलु कार्यालय गयो त्यहाँ […]

पोखरा महोत्सव दण्डरहित शिक्षा आजको आवश्यक्ता सम्बन्धि बृत्तचित्र प्रदर्शन

पोखरा महोत्सव सातौ दिनसम्म आइपुग्दा दर्शकको चाप अत्याधिक रहेको सभ्य एवं भव्य रुपमा अगाडी वढिरहेको आयोजकले जनाएको छ । महोत्सव सचिवालय संयोजक लोकबहादुर थापाका अनुसार महोत्सवलाई दर्शकको माया अत्याधिक पाएको उल्लेख गर्नुभयो । महोत्सवमा दण्डरहित […]

अमेरिकामा बजेट विवाद बढ्दो, सभामुखको अफगानस्थान भ्रमण रद्द

अमेरिकी संघीय कार्यालयहरु बजेट अभावमा बन्द भएको महिना दिन पुग्न लागेको छ । यस्तैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गराउनुभएको छ । उहाँले सरकारी बजेटमा अफगानस्थानको भ्रमण गर्न लाग्नुभएकी […]

सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने

पोखरामा जारी दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि दुई बिभागिय टिम नेपाल प्रहरीको नेपाल पुलिस क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव भिड्ने भएका छन् । पोखरा रंगशालामा शुक्रबार भएको सेमी फाइनल खेलमा […]

कालिकोटको पचालझरना गाउँपालिकाले भेडाबाख्रा पालक किसानलाई भत्ता दिने

कालिकोटको पचालझरना गाउँपालिकाले भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले न्युनतम ६० वटा भेडाबाख्रा पालन गर्ने किसानलाई मासिक भत्ता दिने निर्णय गरेको हो । ६० वटा भेडाबाख्रा पालन गर्नेलाई मासिक १ […]