पोखरा महोत्सव : प्रदेश स्तरीय लोकदोहोरीको उपाधि स्याङजालाई

पोखरा महोत्सवमा आयोजित दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधि लोकदोहोरी प्रतिष्ठान स्याङजाले हात पारेको छ । उपाधिसँगै स्याङजाले नगद ४० हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा लोकदोहरी प्रतिष्ठान गण्डकी प्रदेशले […]

जामुनेडाँडा माविलाई विरुवा गाउँपालिकाले १० लाख प्रदान गर्ने

स्याङजा जिल्लाको विरुवा गाउँपालिका वडा नम्बर २ मोचाबारी स्थित जामुनेडाँडा माध्यामिक विद्यालय लाई विरुवा गाउँपालिकाले १० लाख प्रदान गर्ने भएको छ । विद्यालयमा जारी ज्ञान महायज्ञमा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले गाउँपालिकाका तर्फबाट १० लाख दिने […]

मौजाका विद्यार्थीलाई शैक्षिक सामाग्री र सेनिटरी प्याड वितरण

रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको […]

पोखरा रोयल सहकारीमा एटिएम सेवा शुरु

पोखरा रोयल सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । सहकारीको कार्यालय बुद्धचोक पोखरामा अव सहकारीका सदस्यहरुले एटिएम लिन सक्ने भएका छन् । एटिएम सेवाको सोमाबार आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि […]

समुदाय–प्रहरी साझेदारी कार्यक्रम सकारात्मक

प्रहरी प्रधान कार्यालयले देशभर लागु गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रमले समाजमा सकारात्मक भूमिका निर्वाह गरिरहेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । कार्यक्रमसँगै क्रियाशील सामुदायिक सेवा केन्द्रहरुलाई समेट्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । समुदायमा […]