साबिक बिजेता बगर भाइ खलक बुटवल भेट्रानसंग पराजित

बगर भाई खलक एट–ए–साइड फुटबल प्रतियोगिताको आठौं संस्करणमा साबिक बिजेता आयोजक बगर भाइ खलक बुटवल भेट्रान संग पराजित हुँदै प्रि क्वाटर बाटै बाहिरिएको छ । पोखरामा जारी बिहिबारको पहिलो खेलमा आयोजक बगर भाई खलक टाई […]

मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह रिअयात्तुदिन चयन

मलेसियाको नयाँ राजामा पहांग राज्यका सुल्तान अब्दुल्लाह रिअयात्तुदिन बिल्लाह शाह चुनिनुभएको छ । ५९ बर्षीय सुल्तान अब्दुल्लाह मलेसियाको १६ औँ राजा बन्नुभएको हो । मलेसियाको शाही परिवारले बिहीबार अब्दुल्लाहलाई नयाँ राजा घोषणा गरेको मलेसियाली सञ्चारमाध्यमले […]

नेपाल र युएईबीच हुने सिरिजको ट्रफी सार्वजनिक, पहिलो खेल शुक्रबार

नेपाल र युएईबीच हुने क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। युएईमा दुवै टोलीका कप्तानको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो। नेपाल र युएईबीच तीन एकदिवसीय र तीन टी–ट्वान्टी श्रृङ्खला हुँदैछन् । पहिलो एकदिवसीय खेल शुक्रबार नेपाली […]

भेनेजुएलामा राजनीतिक संकट, संसदका नेता गोइदोद्वारा आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा 

भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकासँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । अमेरिकारले भेनेजुयलामा सरकारविरुद्धको प्रदर्शनको नेतृत्व गरेका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि मडुरोले यस्तो घोषणा गर्नुभएको हो । मडुरोले भेनेजुयलामा रहेका […]

अमेरिका-उत्तरकोरिया पत्रचार कुटनीति : राष्ट्रपति ट्रम्पको पत्र उत्तर कोरियाली नेता किमलाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ । उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले जानकारी दिएको छ । उत्तर कोरियाली […]