कांग्रेसको विरोधपछि संवैधानिक आयोगका अध्यक्षहरूको सुनुवाई स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संवैधानिक आयोगमा सिफारिस भएका व्यक्तिहरुको सुनुवाई स्थगित भएको छ । काँग्रेसले प्रक्रिया पुरा नगरिएको भन्दै संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइमा आपत्ति जनाएको छ । सोमबार […]

कोटेश्वर कलंकी सडक सरकारलाई हस्तान्तरण

काठमाण्डौं उपत्यका चक्रपथ सडक आयोजना अन्तर्गतको कलंकी –कोटेश्वर सडक विस्तारको काम सकेर सरकारलाई हस्तान्तरण गरिएको छ । चीनको संघाई ग्रुपले २०७० असारदेखि विस्तारको काम सुरु गरेकोमा पाँच वर्षमा सरकालाई हस्तान्तरण गरेहो हो । सोमबार ललितपुरमा […]

चिकित्सकहरू रिले अनसनमा, अस्पतालमा धर्ना नबस्न शिक्षण अस्पतालको आग्रह

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज बाट रिले अनसन थालेका छन् । चिकित्सा शिक्षा सुधार लगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी […]

निर्मला पन्त प्रकरण- दोषी भए जेल हाल, बदनाम नगरः बम दिदीबहिनी

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा मुछिएका बम दिदीबहिनीले घटनामा आफूहरूको कुनै संलग्नता नरहेकोे स्पष्ट पारेका छन् । उनीहरूले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरू जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताएका […]

पोखरा कप फुटबल प्रतियोगिता शुरु हुँदै, २ विदेशी सहित १२ टिम सहभागी हुने

पोखरामा आज मंगलबारबाट छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ शुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लव र हिमालयन शेर्पा क्लव प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सबै तयारी […]