हुवावेकी वित्तीय प्रमुख मेङलाई सुपुर्दगी नगर्न चीनको अमेरिकालाई आग्रह

चीनको विदेश मन्त्रालयले क्यानाडामा गिरफ्तार गरिएकी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिका सुपुर्दगी नगर्न क्यानेडाली सरकार समक्ष अनुरोध गरेको छ । हुवावेकी मेङमाथि इरानसँग व्यापारिक कारोबार गर्दा बैंकहरुलाई झुठो विवरण दिएको अमेरिकी आरोप छ […]

कांग्रेस नेताको नाममा रहेका अस्पताल केन्द्र मातहत राखिने

सरकारले नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको स्वासप्रश्वास केन्द्र र सुशील कोइरालाको नाममा रहेको बाँकेको क्यान्सर अस्पताललाई संघीय […]

नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक : ट्रान्सपरेन्सी इन्टरनेसनल

नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । मंगलबार ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिक गर्दै ‘टीआइ’ले आमनिर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो । १८० मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल ३१ […]

अमेरिकाद्वारा भेनेजुएलाको सरकारी तेल कम्पनीमाथि प्रतिबन्ध

अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीवी.एसए माथि प्रतिबन्ध लगाएको छ । उसले भेनेजुएलाको सेनालाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण प्रक्रिया स्वीकार गर्न आग्रह समेत गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो […]

स्वतन्त्रता शतवार्षिकी समारोह संयुक्तरुपमा मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतवार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरियासमक्ष प्रस्ताव गरेको छ । दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन जापानको उपनिवेशविरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन […]