नेपालको शान्ति प्रक्रिय विश्वकै ऐतिहासिक : पुर्व प्रधानमन्त्री प्रचण्ड

पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै ऐतिहासिक भएको दावी गर्नुभएको छ । स्याङ्जाको वालिङमा बिहिबारदेखि शुरु भएको सातौँ वालिङ महोत्सवलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी […]

काँग्रेसको विरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पारित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बीच राष्ट्रियसभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई पारित गरेको छ । विहीबार बसेको राष्ट्रियसभाको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद्ले उठेर विरोध जनाईरहेकै बेला बहुमतको आधारमा विधेयक पारित […]

जन्मदिनमा मानव सेवा आश्रममा सहयोग

जन्मदिनको अवसर पारेर पर्वत कुष्माका दिया चापागाइले मानवसेवा आश्रममा सहयोग गर्नुभएको छ । हाल इजरायलमा रहेकी दियाले छोरी नम्रताको जन्मदिनको अवसर पारेर आश्रममा खाद्यान्न तथा लत्ता कपडा सहयोग गर्नुभएको हो । आश्रममा ६५ जना बृद्धबृद्धा […]

ल्होछार महोत्सवमा तामाङ सभ्यता र संस्कृतिबारे जानकारी लिन सकिने

पोखरामा प्रथम ल्होछार महोत्सव हुने भएको छ । माघ १८ गते शुक्रबार देखि २६ गतेसम्म ९ दिन चल्ने महोत्सवको तयारी पुरा भएको संयोजक अमन तामाङले जानकारी दिनुभयो । ‘आफ्नो जाति, भाषा, धर्म, संस्कार, पर्व, परम्परा, […]

पोखरामा टुटल : ‘मोटरसाइकल ट्याक्सी’ प्रयोग गर्न सकिने

काठमाण्डौंमा ट्राफिक प्रहरीले अवैधानिक भन्दै कार्वाही गरेपछि झन चर्चित बनेका टुटल र पठाओ एप मार्फत् यात्रु बोक्ने सेवा पोखरामा पनि उपलब्ध हुने भएको छ । काठमाण्डौंमा ट्राफिक प्रहरीले निजी प्रयोजनका लागि दर्ता भएका दुईपाँग्रे सवारीसाधनले […]