सरकारले द्वन्द्वकालमा मारिएका २ हजार ८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सशस्त्र प्रहरीको १८औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी […]
श्रम तथा सामाजिक सुरक्षा मन्त्री विष्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि सञ्चयकोषमा आवद्ध गराउने बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनमा दिइएको सुझाव अनुसार […]
तीन महिनादेखि तलब नपाएपछि मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै २ हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिएका छन् । कम्पनीले एक महिनाको मात्रै तलब दिने बताएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका हुन् । […]
१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि सहारा क्लब, हङकङका सल्लाहाकार देव गुरुङले नगद सहयोग गर्नुभएको छ । प्रतियोतिगा सफलताको लागि यसअघि पनि निरन्तर सहयोग पुर्याउँदै आउनुभएका समाजसेवी गुरुङले यस वर्ष पनि […]
पृथ्वी होटल व्यवसायी समितिले आफ्नो बार्षिकोत्सव सामाजिक कार्य गरी मनाएको छ । समितिले पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको मानव सेवा आश्रममा सहयोग गरी आफ्नो ९ औं बार्षिकोत्सव मनाएको हो । सो अवसरमा समितिका […]