प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोध र नाराबाजीकै बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिनुभएको हो । कांग्रेस […]
फेवाताल संरक्षणका विषय अहिले चर्चा भइरहेको छ । विशेष गरी पछिल्लो समयमा सर्वोच्च अदालतले गरेको फैसला अनुसार तालको मापदण्ड कायम गर्ने र यसको संरक्षण गर्ने सम्बन्धमा सरकारले कस्तो कदम चाल्छ भन्ने विषयले चर्चा पाएको हो […]
जिल्ला प्रशासन कार्यालय, कास्कीले बजार अनुगमन गरेको छ । पोखराका विभिन्न मेडिकल र खाजाघरमा अनुगमन गरिएको बजार अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा विभिन्न मेडिकलहरुमा म्याद गुज्रेका औषधिहरु भेटिएको भन्दै त्यसलाई अलग्गै राख्ने व्यवस्था […]
प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्रको चतराधाममा तारक ब्रम्ह महायज्ञ हुने भएको छ । पुर्वी नेपालको सुनसरी जिल्लामा पर्नेे ऐतिहासिक वराहक्षेत्रस्थित चतराधाममा ७०५ वर्षपछि नेपालमा पहिलो पटक महायोगी सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको सत्सङ्कल्पमा श्री राम तारक […]
पोखरा रंगशालामा जारी कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल समीकरण पूरा भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त […]