पोखरा महानगरको नगरसभा : ९ विधेयकमाथि छलफल हुने

पोखरा महानगरपालिकाको चौथो नगरसभा आज शुक्रबारदेखि शुरु हुँदैछ । महानगरपालिकाको नगर कार्यपालिका बैठकले केही विधेयकहरुको मस्यौदा सिफारिस नगरसभामा पेश गर्ने निर्णय गरेको छ । पोखरा महानगरपाकिलाका मेयर मानबहादुर जिसीले यो नगरसभामा ९ वटा विधेयकहरुको मस्यौदाहरुमा […]

अयोग्यको विल्ला हटाई गणतान्त्रिक नेपालको योद्धा सम्मान नदिए आन्दोलन

बहिगर्मित जनमुक्ति सेना, नेपालले काठमाडौंमा प्रदर्शन गरेका छन् । आफूहरूलाई आजकै दिन अयोग्यताको बिल्ला भिराएर सेना समायोजन प्रक्रियाबाट अलग गराएको भन्दै विरोधमा उनीहरूले काठमाण्डौंमा विरोध प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा कालोपट्टी र ब्यानरसहित […]

पोखरामा सूचना प्रविधि वृहत् मेला हुने

पोखरामा सूचना प्रविधि वृहत् मेला अर्थात् क्यान इन्फोटेक–२०१९ हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा सूचना प्रविधिको विकास एवं प्रवद्र्धन, सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्य सहित इन्फोटेक […]

जन्मदिनमा अवसरमा शैक्षिक सामाग्री र खाद्यान्न सहयोग

गण्डकी प्रदेश उपसभामुखका स्वकीय सचिव प्रकाश शर्माले आफ्नो २८ औं जन्मोत्सवका अवसरमा विपन्न वर्गका विद्यार्थी एवम् व्यक्तिलाई शैक्षिक सामाग्री र खाद्यान्न प्रदान गरेका छन् । शान्तिघाट टोल विकास संस्थाद्धारा आज यहाँ आयोजित एक कार्यक्रममा उनले […]

लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटद्वारा न्यानो कपडा तथा व्हीलचेयर वितरण

लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटको आयोजनामा पोखरा महानगरपालिका वडानं २२ शुक्रराज माध्यामिक विद्यालय र दुर्गा आधारभुत विद्यालयमा न्यानो कपडा विरतण गरेको छ । शुक्रराज माध्यामिक विद्यालयका ७५ जना र दुर्गा आधारभुत विद्यालयका ४२ जना […]