गण्डकी प्रदेशको प्रदेश सभाबाट २ विधेयक पारित भएका छन् । मंगलबारको बैठकले २ वटा विधेयक पारित गरेको छ । गएको भदौ १८ गते प्रदेशसभामा पेश भएको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पिपल […]
राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै संवादको माध्यमबाट समस्या समाधानका लागि सरकारसँग आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै सरकार र डा.केसीवीच भएको विगतमा भएको चिकित्सा शिक्षासम्बन्धी सम्झौताहरुको […]
तान्जिनियामा मालवाहक पानीजहाजमा आगलागी हुँदा त्यसमा रहेका १४ जनाको जीवितै उद्दार गरिउको छ । पानी जहाजमा आगलागीपछि समुद्रमा हाम फालेका १४ जनालाई रुसी उद्धारकर्मीले जीवितै उद्दार गरेका हुन् । घटनामा परी ११ जनाको मृत्यु भएको […]
अमेरिकामा आगामि बर्ष हुने निर्वाचनलाई लक्षित गरे राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । यस्तैमा अमेरिकी सिनेटर कमला ह्यारिसले सन् २०२०मा हुने राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिनुहुने भएको छ । डेमोक्रेटिक […]
पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने ८ औं संस्करणको ‘आंठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता’ मंगलबार देखि टुँडीखेलमा सुरु भएको छ । उद्घाटन खेलमा अम्मरसिंह व्याइज क्लब […]