गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिताको शनिबार पोखरामा सम्पन्न खेलमा कास्की जिल्ला प्रथम भएको छ । प्रतियोगितामा बाग्लुङले दोश्रो तथा पर्वतले तेश्रो स्थान हाँसिल गरेको छ । कास्की जिल्ला ४ स्वर्ण, २ रजत र ३ कास्य सहित […]
कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिताको उपाधि राष्ट्रिय मावि र जनप्रिय माविले जितेका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरामा शनिबार सम्पन्न […]
नेपालका खेलाडी रोहितकुमार पौडेलले क्रिक्रेट खेलमा विश्व रेकर्ड कायम गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल काउन्सिलद्वारा मान्यता प्राप्त एक दिवसीय खेलमा नेपालका कान्छा ब्याट्सम्यान रोहित कुमार पौडेलले विश्व रेकर्ड राख्न सफल भएका छन् । उनले […]
नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा युएईलाई १४५ रनले हराउँदै श्रृंखला बराबर गरेको छ । नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलर सामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटिन […]
पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीमा रहेको शुक्रराज माविको स्वर्ण महोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा प्रभातफेरी निकालिएको छ । शनिबार लुकुनस्वाँरा, काउलेपानी, कालावाङ काउरे हुँदै भुम्दीसम्म प्रभातफेरी निकालिएको हो । प्रभातफेरीमा विद्यालयका शिक्षक, विद्यार्थी, स्वर्ण महोत्सव मूल […]