नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश र पोखरा उद्योग वाणिज्य संघवीच विवाद

पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशवीच विवाद उत्पन्न भएको छ । पोखरा उद्योग बाणिज्य संघले आफ्नो भवनमा रहेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सचिवालय हटाउनका लागि पत्राचार गरेपछि विवाद […]

कार्यकर्ताले प्रत्यक्ष नेता चुन्ने व्यवस्था गर्नुपर्छ : संयोजक भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले वर्तमान राजनीति फोहोर भएको भन्दै त्यसलाई सफा गरेर नयाँ राजनीतिक वातावरण बनाउने बताउनुभएको छ । जनसंवाद यात्राका क्रममा भोजपुरको पौवादुङमा आयोजित कार्यक्रममा उहाँले पुराना काँग्रेस, एमाले, माओवादी लगायतका […]

जग्गा प्रदान गर्ने भण्डारी सम्मानित

लोकतान्त्रिक युवा समाज तनहुँले कल्याणबाबु भण्डारीलाई सम्मान गरेको छ । पोखरा महानगरपाकिला वडा नं. २९ निवासी भण्डारीले लोकतान्त्रिक युवा समाज तनहुँको भवन निर्माणका लागि ४ आना जग्गा दान गर्नुभएकाले उहाँलाई सम्मान गरिएको हो । उहाँले […]

मनकामना पोखरा कपः नेपाल पुलिसद्वारा संकटा २–१ ले पराजित

छैंटौं मनकामना केबलकार पोखरा कपको अन्तिम क्वाटर फाइनलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिस क्लवले संकटा यूवा क्लबलाई २–१ गोलले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको ११ औं […]

पोखरामा लायन्स क्लवद्वारा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५ बि १ नेपालमा आवद्ध क्लबहरुको संयुक्त पहलमा तथा गोर्खाली इन्जिनियरिङ बिद्यार्थी समाज पोखराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लामाचौर स्थित पश्चिमाञ्चल इन्जिनियरीङ अध्ययन संस्थानको प्राङ्गणमा रक्तदान कार्यक्रम गरिएको […]