नेपाल र भारत वाणिज्य सन्धि पुनरावलोकनबारे पोखरामा छलफल

नेपाल र भारतको वाणिज्य सन्धिको पुनरावलोकनका लागि सहसचिव स्तरीय बैठक विहिवारदेखि पोखरामा सुरु भएको छ । नेपालका तर्फबाट छलफलको नेतृत्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले गर्नुभएको छ । उहाँको अनुसार सन्धिको पुनराअवलोकनको […]

योगदानको आधारमा कृषकलाई पेन्सन : मन्त्री थापामगर

गण्डकी प्रदेशका भुमि ब्यस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले कृषकलाई योगदानको आधारमा पेन्सन दिनुपर्ने बताउनुभएको छ । आज कास्कीको लुम्लेमा राष्ट्रिय किसान आयोगले आयोजना गरेको किसानसंगको छलफल तथा अन्तरक्रियामा मन्त्री थापा मगरले यस्तो […]

सिलगुडीको पोखरा नाइटमा पर्यटन प्रबर्धन र मनोरञ्जन

ʿचिटिक्कै भाछु रे, पोते र चुराले………….ʾ गीतसँगै भारतको सिलगुडीमा आयोजित बंगाल ट्राभल मार्ट अन्तर्गतको पोखरा नाइटमा बुधबार साँझ चार देशका पर्यटन व्यवसायी रमाए नै, छमछमी नाँचे पनि । मित्रराष्ट्र भारतका उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन […]

पोखरामा डिजिटल कन्जुमर राइट्स सम्बन्धि छलफल

पोखरामा डिजिटल कन्जुमर राइट्स सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । लामाचौरस्थित गण्डकी इन्जिनियरिङ एण्ड साइन्स कलेजमा कार्यक्रम गरिएको हो । पछिल्लो समयमा अनलाइन मार्फत् विभिन्न सेवा उपभोग गर्ने प्रचलन बढिरहेको सन्दर्भमा यसैसँग सम्बन्धित उपभोक्ता […]

मनाङ मर्स्याङदी क्लव पोखरामा जारी मनकामना केबलकार पोखरा कपको सेमीफाइनलमा

मनाङ मर्स्याङदी क्लव पोखरामा जारी मनकामना केबलकार पोखरा कपको सेमीफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन मनाङले ब्रिगेड व्वाईज क्लवलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । योसँगै मनकामना केबलकार […]