फागुन पहिलो हप्ता अन्तर लायन्स एट ए साइड फुटवल प्रतियोगिता हुने

लायन्स क्लव अफ पोखरा डाउन टाउनको आयोजनामा यही फागुन २ देखि ४ गतेसम्म पोखरामा अन्तर लायन्स एट ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । लायन सदस्य हरु बिच आपसी भाईचारा र सम्बन्ध कायम राख्ने […]

पोखरा चेम्वर अफ कमर्शद्वारा वित्तिय संस्थावाट वृद्धि भएकाे व्याज दर सम्वन्धमा ध्यानाकर्षण

पोखरा चेम्वर अफ कमर्स कास्कीले उद्योग, वाणिज्य तथा अर्थतन्त्र क्षेत्रका समसामयिक विषय र देशको समृद्धिमा निजि क्षेत्रको योगदान र भुमिका तथा यस क्षेत्रको प्रवर्द्धन र सम्भावनाको खोजि गर्ने कार्यक्रम गरिएकाे छ । हाल वजारमा वित्तिय […]

पोखरामा महिला हिसां विरुद्ध आत्मरक्षाका खेलकुद हुने

समाजमा महिला तथा बालबालिका लक्षित हिसां बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रमहरु आउन थालेका छन् । पछिल्लो समय निर्मला पन्त हत्या प्रकरण पछि महिला विरुद्धको हिसां रोक्ने कार्यक्रमलाई खेलकुद संग समेत समेट्न खोजिएको छ । सो कार्यक्रम […]

भनेजुएलामा मानवीय सहायताको खाँचो : विपक्षी नेता गुइडो

भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुइडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताउनुभएको छ । गुइडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गर्नुभएको थियो । अमेरिकाले […]

भनेजुएला प्रकरणमा पार्टी सचिवालयको विज्ञप्ति नै आधिकारीक : नेता पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पार्नुभएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा […]