अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम वार्ताको तयारी तीव्र

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीचको दोस्रो भेटवार्ताको तयारी तीव्र पारिएको छ । यही फेब्रुअरी २७ र २८ मा भियतनाममा हुने शीर्ष नेताहरुको वार्ताका लागि दुवै देशले तयारी तीव्र पारेका हुन् […]

भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषालु रक्सी सेवनले १०० जना विरामी

९२ को मृत्यु भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा रक्सी सेवनका कारण ९२ जनाको मृत्यु भएको छ । यीदुई राज्यका मेरठ, सहारनपुर, रुडकी र कुशीनगरमा विषालु रक्सी पिउनाले मृत्यु हुनेको सङ्ख्या बढेको हो । मृतकको […]

राजा वा सेना ल्याउने खेल सुरु भएको चित्रबहादुर केसीको दावी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल भइरहेको बताउनुभएको छ । नाम मात्रैको भएपनि कम्युनिष्ट सरकार बनेको प्रतिगामी शक्तिहरुलाई मन नपरेका भन्दै अध्यक्ष केसीले नेकपालाई फुटाउने प्रयास भइरहेको […]

पार्टीभित्रका असमझदारीबारे प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डवीच छलफल

भेनेजुयला प्रकरणले नेपाली राजनीति तरंगित भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय बीच शनिबार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता […]

मनकामना केबलकार पोखरा कपः पाहुना टोली डफिन्स टिम फेमेली क्यामरुन फाइनलमा

पाहुना टोली डफिन्स टिम फेमेली क्यामरुन पोखरामा जारी मनकामना केबलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई सडन डेथमा पराजित गर्दै क्यामरुन फाइनलमा प्रवेश गरेको हो । अव फाइनलमा क्यामरुनले सशस्त्र […]