सरकारले विकासका लागि जग तयार गरेको छ : प्रधानमन्त्री

नेपालको पानी जनताको लगानी कार्यक्रम समुद्घाटन गरिएको छ । कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले १ बर्षको अवधिमा धेरै राम्रा काम गरको जिकीर गर्नुभएको छ । सरकारले भिजनसहित काम गरेको […]

उपराष्ट्रपति पुनद्वारा शुक्लाफाँटा र महाकाली पुल अवलोकन

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बाह्रसिंगे जनावरको विश्वमै ठूलो बथान देखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र एशियाकै दोस्रो लामो महाकाली झोलुङ्गे पुलको भ्रमण गर्नुभएको छ । उहाँले बुधबार विश्वकै ठूलो घाँसेमैदान समेत मानिने शुक्लाफाँटा र महाकाली नदि […]

पोखरामा स्वर्णपदक विजेता महर्जन सम्मानित

रत्न श्री जिम फिजिकल एण्ड फिटनेश क्लबले विश्वस्तरिय वडिविल्डिङ प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल महेश महर्जनलाई बुधवार पोखरामा सम्मान गरेको छ । सन २०१८ मा चियङमई सिटी थाइल्याण्डमा भएको १० औं […]

चारभञ्ज्याङ तमु समाज हङ्कङद्वारा मिर्गौला पीडितलाई १२ लाख बढी सहयोग

चारभञ्ज्याङ तमु समाज हङकङले मिर्गौला पीडित आशिकती घले गुरुङ र मञ्जित गुरुङलाई १२ लाख ६२ हजार ४६० रुपैया सहयोग हस्तान्तरण गरेको छ। पर्वत जिल्ला चारभञ्ज्याङ अन्र्तगत फलेवास नगरपालिका वडा नं. ८ ठाना काफलबोट गाउ भई […]

पृथ्वीचोकमा पुन: लखन थापाको सालिक राखियो

पोखराको पृथ्वीचोकमा नेपालका प्रथम सहिद लखन थापामगरको पूर्ण कदको शालिक राखिएको छ । मंगलबार साँझ क्रेनको सहायताले सालिक राखिएको हो । सो स्थानमा रहेको आइल्याण्डले बाटो साँघुरो भएको भन्दै केही महिना पहिले आइल्याण्ड भत्काउँदा लखन […]