लायन्स क्लब अफ पोखरा मिड टाउन र नेतृत्व तथा विकास (लिड) नेपालको संयुक्त आयोजनामा बिहीबार पोखरामा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सुनादेवी श्रेष्ठले जानकारी दिनुभयो । […]
पोखरा महानगरपालिका वडा नं. ५ ले वडाको सिमानामार्ग बाँसटारी धारापानी बाटो निर्माण सम्बन्धमा समितिका नाममा जारी भएको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति जारी गर्दै महानगरका प्रवक्ता समेत रहनुभएका वडा नं. ५ का अध्यक्ष […]
सरकारले शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन महेश्वर महर्जनलाई नगद पुरस्कार दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खेलाडीहरुलाई पुरस्कार दिने निर्णय भएको जानकारी दिनुभयो […]
प्रधानमन्त्री केपी शर्माओलीले सरकारको एक बर्षको अवधिलाई संघीयता, सुशासन र समृद्धिको आधार बर्षका रुपमा चित्रित गर्नुभएको छ । सरकार गठन भएको १ बर्ष पुरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले समृद्धिका लागि आफ्नो नेतृत्वको […]
चासो र चर्चाको विषय बनेको पानी जहाज सञ्चालनका लागि सरकारले पानीजहाज कार्यालय सञ्चालनमा ल्याएको छ । बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी नारा नै बनाएर पटक पटक चर्चा गर्दा त्यसलाई ठट्टाको विषयमा लिने गरिए […]