गण्डकी प्रदेश स्तरिय छनोट जारी

प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनोट प्रतियोगिता दोश्रो दिन पनि जारी रहेको आयोजक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले जानकारी दिएको छ । दोश्रो दिनको छनोट अन्र्तगत एथलेटिक्स […]

यु–१८ आइटीएफ टेनिसमा पुरुषतर्फ जापानका गेनी र महिलातर्फ भारतका सिंग्ला प्रथम

अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा सम्पन्न १८ वर्ष मुनिको आइटीएफ सर्किट २ टेनिस प्रतियोगितामा पुरुषतर्फ जापानका गेनी इनो र महिला भारतका रेन्नी सिंग्ला प्रथम भएका छन् । शनिबार पोखरा […]

पशुपति शर्माको ‘लुट्न सके लुट’ गीत युटुबबाट हटाईयो

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीत युट्युव च्यानलबाट हटाइएको छ । युट्युवमा अपलोड गरिएको २ दिनकै बीचमा भिडियो १३ औँ ट्रेन्डिङमा रहेपनि चौतर्फी दवावपछि गीत […]

पोखरामा हुने क्यान इन्फोटकको जिल्ला-जिल्लामा प्रचार

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तिब्र बनाएको छ । फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरीय इन्फोटेकको तयारीका क्रममा कास्की […]

लेखनाथ उद्योग वाणिज्य संघको कानुनी सचेतना कार्यक्रम सम्पन्न

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा एक दिने महिला कानुनी सचेतना कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा पत्रकार विमला भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै महिलाहरु हरेक क्षेत्रमा सशक्त हुनका लागि सम्पुर्ण […]