आन्तरिक राष्ट्रियता बलियो भएमात्र मुलुक समृद्धः सभामुख अधिकारी

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले आन्तरिक राष्ट्रियता बलियो भए मात्रै मुलुक समृद्ध हुने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ कास्कीले २० औं मातृभाषा दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया तथा मातृभाषा कविता बाचन कार्यक्रममा […]

नविनत्तम सूचना प्रविधिलाई प्रतिबन्ध होइन, नियमन गर्छौ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिको प्रयोगलाई रोक लगाउने नभई नियमन गर्ने बताउनुभएको छ । सरकारले सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन खोजेको नभई नियमन गर्न लागेको बताउनुभयो । प्रतिनिधिसभामा प्रस्तुत भएको सूचना […]

अष्ट्रियाका विदेश मामिला मन्त्री करिन केनिसिल काठमाडौँमा

अष्ट्रियाका विदेश मामिला मन्त्री करिन केनिसिल आज काठमाडौँ आउनु भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा केनिसिल नेपाल आउनु भएको हो । नेपाल भ्रमणका क्रममा करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय वार्ता […]

गण्डकी प्रदेशको कृषि मन्त्रालय र कृषि विकास बैंकवीच सहकार्य हुने

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक, क्षेत्रीय कार्यालय पोखरावीच कृषि, पशुपन्क्षी, मत्स्यपालन र सहकारी तथा गरिवी निवारणका क्षेत्रमा सहकार्य हुने भएको छ । कृषिको व्यवसायिकता विकास गर्ने उत्पादन र उत्पादकत्व बृद्धि […]

नेपाल पत्रकार महासंघको विधान अधिवेशन शुरु, सकारात्मक सन्देश प्रवाह गर्न सभामुखको आग्रह

नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन शुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको व्यवस्थापनमा पोखरा सभागृहमा शुरु भएको साधरणसभाको सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको हो । साधारणसभामा देश भरबाट १ हजार ४ […]