मानव निर्मित संरचनाले गर्दा प्रकृति तथा पशु तथा चरा चुरुङ्गीलाई असर गरेको छ । रुपातालमा भने जलेवा चरा भेट्न सकिन्छ । सिमसार क्षेत्रमा पाइने यो चरा पानी मुनी पुगेर पनि आफ्नो आहरा खाने गर्दछ । […]
पत्रकार चन्द्रेश्वर बस्ताकोटीलाई मातृ शोक परेको छ । लामो समय देखि दम र मुटु रोगबाट ग्रस्त हरिकला बस्ताकोटीको फागुन बिहीबार साझँ पश्चिमाञ्चल स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको क्रममा निधन भएको हो । रामेस्वर बस्ताकोटीकी जेठी धर्मपत्नी […]
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) केन्द्रीय समितिको आयोजनामा प्राईभेट पाराभेट्सहरुको लागि पशु स्वास्थ्य तथा कृत्रिम गर्भाधान तालिम शुरु भएको छ । क्षेत्रीय पशु सेवा तालिम केन्द्रको संयोजन तथा नेल्टाको आयोजनामा फागुन १२ आइतबारदेखि २३ […]
नेपाल प्रेस युनियन कास्कीको आइतबार सम्पन्न नवौं अधिवेशनबाट नविन सिग्देल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अधिवेशनमा अध्यक्ष र सचिवमा निर्वाचन भए पनि अरु पद भने सर्वसम्मत चयन भएको थियो । समितिको खुल्ला उपाध्यक्षमा प्रकाशचन्द्र सापकोटा, […]
कास्कीको रुपा गाउँपालिकाको आयोजनामा गण्डकी प्रदेशस्तरीय अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको छ । गाउँपालिका स्थापना दिवसको अवसरमा यहि फागुन २४ गतेदेखि २७ गतेसम्म भलिवल प्रतियोगिता आयोजना गरिएको आइतबार रुपाताल किनारमा आयोजित पत्रकार सम्मेलन मार्फत् […]