अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनाममा वार्ता

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङबीच भियतनाममा वार्ता भएको छ । उहाँहरुवीच आज ३० मिनेटको संक्षिप्त वार्ता भियतनामको हनोईमा भएको हो । वार्तापछि किमले अमेरिकी राष्ट्रपतिको साहसी राजनीतिक निर्णयका कारण दोस्रोपटक […]

हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन

सरकारले ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो । छानबिन समितिका सदस्यमा […]

खराव मौषमका कारण हेलिकोप्टर दुर्घटना : गृह मन्त्रालय

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टी गरेको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले घटनास्थलमा पुगेको प्रहरीले सातै शव फेला पारेको जानकारी […]

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालले आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान)लाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिई नागरिकको उपचार पाउने अवसरलाई बन्चित नगर्न आग्रह गरको छ । […]

रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने सरकारकाे निर्णय, भाेली सार्वजिनक विदा

सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै […]