पाकिस्तानी क्षेत्रमा हमलापछि भारतमा उच्चस्तरीय बैठक

भारतीय वायुसेनाले पाकिस्तानी क्षेत्रमा हमला गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा नयाँ दिल्लीमा उच्चस्तरीय बैठक बसेको छ । बैठकमा पाकिस्तानी क्षेत्रमा भारतीय सैन्य कारवाहीबारे छलफल भएको बताइएको छ । बैठकमा वरिष्ठ मन्त्रीहरु र राष्ट्रिय सुरक्षा […]

चागोस टापुलाई मुक्त गर्न बेलायतलाई अन्तर्राष्ट्रिय अदालतकाे निर्देशन

अन्तर्राष्ट्रिय अदालतले हिन्द महासागरमा रहेको चागोस टापुलाई आफ्नो नियन्त्रणबाट मुक्त गर्न बेलायतलाई आदेश दिएको छ । सन् १९६५ मा मोरिसस बेलायतको उपनिवेसबाट मुक्त भएपछि चागोस टापुलाई आफ्नो दाबी गर्दै आएको थियो । तर यसअघि सन् […]

अमेरिकी राष्ट्रपतिसँगको वार्ताका लागि उत्तर कोरियाली नेता किम भियतनाममा

उत्तर कोरियाका नेता किम जोङ–उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो वार्ताका लागि भियतनाम पुग्नुभएको छ । नेता किम हरियो र पहेंलो रंगको रेलबाट भियतनामको डोङडाङ रेलवे स्टेसनमा ओर्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रेलबाट ओलिएपछि […]

भ्रष्टाचार नै विकास र समृद्धिको बाधक : डा. भट्टराई

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भ्रष्टाचारका कारण विकास र समृद्धिको बाधक भएको बताउनुभएको छ । उहाँले विकास र समृद्धिलाई सम्भव तुल्याउन राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताउनुभयो । पार्टीको जनसंवाद यात्राका क्रममा मंगलबार डडेल्धुरा […]

महाकाली सन्धी कार्यान्वयनमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा भारतसंग खुल्ला रुपमा छलफल गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । भारतसँग भएको महाकाली सन्धी कार्यान्वयनमा पनि जोड दिन सरोकारवाला निकायलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । काठमाडौंमा बुधबारबाट […]