भारत–पाकिस्तान तनाव नेपालबाट उड्ने जहाज उडान प्रभावित, रूट परिवर्तन

भारत र पाकिस्तानबीच बुधबार बिहानदेखि कस्मिरमा जारी तनावपछि नेपालका उडान पनि प्रभावित भएका छन् । भारतीय वायु सेनाका दुईटा जहाज खसेपछि त्यो क्षेत्रमा दुबै देशका विमानस्थलहरू बन्द गरिएका छन् । भारत र पाकिस्तानी आकाशमा जहाज […]

नाइजेरियाको राष्ट्रपतिमा पुनः बुहारी फेरि निर्वाचित

नाइजेरियाको राष्ट्रपति मोहम्मद बुहारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । गत शनिबार भएको निर्वाचनमा राष्ट्रपति बुहारी चार वर्षे दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो । ७६ वर्षीय बुहारीले पूर्व उपराष्ट्रपति अटिकु अबुबाकरलाई पराजित […]

संयमता अपनाउन भारत र पाकिस्तानलाइ नेपालकाे आग्रह

नेपालले भारत र पाकिस्तानबीच बढ्दो उत्पन्न समस्याको समाधान वार्ता र शान्तिपूर्ण माध्यमद्वारा खोज्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयद्धारा आज जारी विज्ञप्तिमा गत फागुन २ गते कश्मिरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको […]

महिला क्रिकेटमा कुबेतमाथि नेपालको ३० रनको जित

आइसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले आफ्नो अन्तिम खेलमा कुबेतलाई ३० रनले पराजित गरेको छ । थाइल्यान्डको बैंककमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुवेतसामु जितका लागि १ […]

पाकिस्तानी मिडियाको दाबी– दुई भारतीय लडाकु विमानमाथि आक्रमण

पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् । बुधबार पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् । बुधबार बिहान भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय […]