पाकिस्तानले चरमपन्थी नेता हाफिज सइदको संगठन जमात–उद–दावामाथि प्रतिबन्ध लगाएको छ । भारत प्रशासित कश्मीरको पुलवामामा भारतीय सुरक्षाकर्मीमाथि भएको हमलापछि पाकिस्तानले सो संगठनमाथि प्रतिबन्ध लगाएको हो । पाकिस्तानी गृह मन्त्रालयले जमात–अल–दावा निकट संगठन फलाह–ए–इन्सानियतमाथि पनि प्रतिबन्ध […]
प्रदेश २ सरकारको समिक्षा गर्न राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठक शुक्रबारदेखि जनकपुरधाममा शुरु भएको छ । अध्यक्ष मण्डलको बैठक प्रदेश सरकारको अवस्था, पार्टीको नीति र अनुभव समीक्षा गर्न बैठक बसेको हो । […]
भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजलाई दलालहरुको हातमा जानबाट बचाउन त्यसका सन्चालकहरुले आग्रह गरेका छन् । सामाजिक संस्थाकारुपमा रहेको कलेजलाई सन्चालकभित्रकै केही व्यक्तिहरुले ‘माफिया’सँग मिलेर निजीकरण गर्न खोजेको दाबी उनीहरुले गरेका हुन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा […]
संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटमा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको […]