मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउन अमेरिकामा संकटकाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सीकोसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा पर्खाल लगाउने उद्देश्यका साथ राष्ट्रिय सुरक्षा संकटकाल घोषणा गर्नुभएको छ । सीमानामा पर्खाल लगाउन संसदबाट बजेट उपलब्ध नभएकाले ट्रम्पले राष्ट्रिय सुरक्षा संकटकाल घोषणा गर्नुभएको हो । […]

नेपालगंजमा मुस्लिम धार्मिक सम्मेलन

दाउते इस्लामी नेपालको आयोजना नेपालगन्जमा अन्तराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम जारी रहेको छ । दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारीले शनिबार सम्मेलनलाई सम्बोधन गर्नु भएको छ । कार्यक्रममा भारत, बगलादेश, यूएइ, अमेरिका, […]

सासंद बरालद्वारा सेती नदी तटबन्द अवलोकन

पोखरा महानगरपालिका वढा न. २५ हेमजाको सेती नदी किनारमा रहेको तटबन्द गण्डकी प्रदेशका सांसद रामजी बराल(जीवन)ले अवलोकन गर्नुभएको छ । हेमजामा रहेको बालकल्याण आधारभुत प्रा.बि.देखि क्रान्ति टोल हुदै मसिना बगरसम्म रहेको ३५ वटा तटबन्दस्थलको बरालले […]

एट ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक पोखरा डाउन टाउनलाई

लायन्स क्बब अफ पोखरा डाउन टाउनले आयोजना गरेको अन्तर लायन्स फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । फागुन २ गतेदेखी शुरु भएको प्रतियोगिताको उपाधि प्रतिष्पर्धामा आयोजकले आज लायन्स गोल्डेन चौतारीलाई ५–० गोलअन्तरले पराजित गरि […]

गण्डकी प्रदेशको स्थापना दिवसः वार रुमबाट विकास निर्माणको अनुगमन

गण्डकी प्रदेश सरकारले फागुन ४ गते स्थापना दिवस मनाएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ लिई कार्यभार सम्हाल्नु भएको दिन फागुन ४ लाई सरकारले प्रदेश सरकारको स्थापना दिवसको रुपमा […]