गण्डकी प्रदेशले स्थापना दिवस मनाउने

गण्डकी प्रदेश सरकारले फागुन ४ शनिबार गते स्थापना दिवस मनाउने भएको छ । गत वर्ष सोही दिनमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश पद तथा गोपनियताको सपथ लिई कार्यभार सम्हाल्नु भएको दिनलाई सरकारले प्रदेश सरकारको स्थापना […]

पोखरामा हुने क्यान इन्फोटेक–२०१९ तयारी तीब्र

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा हुने क्यान इन्फोटेकको तयारी तीव्र पारिएको छ । क्यान कास्की शाखाको आयोजनामा फागुन १८ देखि २४ गतेसम्म हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’मा राखिने स्टलमध्ये […]

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : नेता भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको बताउनुभउको छ । नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष सामान्य हिसावले गुज्रिएको टिप्पणी गर्नुभयो । एक नागरिकको […]

विजनेश शुभारम्भ गर्दै अनलाईन साइट बाटोद्वारा बृद्धाश्रममा सहयोग

‘युवाहरुमा व्यवसाय र समाज प्रति लगाव’ भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसरमा पोखरा–१७ सीतापाइलामा रहेको पोखरा वृद्धाआश्रममा सहयोग गरेको छ । साइटबाटोले आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई खाद्यन्न एवं […]

यु–१८ आइटीएफ टेनिसमा फाइनल खेल हुँदै

अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता अन्तर्गत शुक्रबार फाइनलका खेल हुँदैछन् । यसअघि बिहिबार एकलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । […]