नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता पक्ष र प्रतिपक्षको सम्बन्ध अत्यन्त तिक्ततापूर्ण अवस्थामा नरहेको बताउनुभएको छ । सरकारको समग्र मुल्याङ्कन ५ बर्षपछि हुने भएपनि १ बर्षको अवधिलाई हेर्दा सकारात्मक सन्देश नदेखिएको प्रवक्ता शर्माको भनाई छ […]
पोखरा विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीले आफना कामलाई निरन्तरता दिन पाउने भएका छन् । स्ववियूको काम कारबाही नरोक्न उच्च अदालत पोखराले यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । स्ववियु सभापतिसहित ३ जनाले […]
मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीका नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल ‘गौरव’ले वर्तमान सरकारको काम कारवाही जनताका पक्षमा नभएकाले अर्को संघर्ष आवश्यक भएको बताउनुभएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाले […]
नेपाल चिकित्सक संघले शुक्रबार देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहिबार संघले विज्ञप्ति जारी गर्दै सांकेतिक आन्दोलन स्वरूप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका […]
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा.गोविन्द केसीको अनसनको औचित्य समाप्त भएको बताउनुभएको छ । साथै उहाँले डा गोविन्द केसीको अनसन तोडाउने जिम्मा उहाँलाई ‘बोक्ने’हरूकै भएको […]