भावनात्क एकता हुन नसकेको साझा विवेकशील साझाको निष्कर्ष

विवेकशील साझा पार्टीले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेको निश्कर्ष निकालेको छ । पार्टी फुटपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

नुवाकोटमा गोरु जुधाई मेला सम्पन्न

नुवाकोट, रसुवा धादिङ लगायतका जिल्लामा गोरु जुधाई मेला सम्पन्न भएको छ । वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र गत वर्षदेखि पञ्चकन्या घलेगाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाई मेला गरिएको हो । आयोजकका अनुसार […]

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले सरकारले सामुदायिक विद्यालयमा नै गुणस्तरीय शिक्षाको व्यवस्था गरिने बताउनुभएको छ । साथै उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा व्यापक परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका […]

पोखरा महोत्सवमा सांसद ओली, शिक्षाको कमीले महिला माथि हिंसा

नवौ पोखरा महोत्सव पोखराको अमरसिंह जारी रहेको छ । महोत्सवमा गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीले महिला दिदीबहिनी आफ्नै कारणले गर्दा पनि हिंसाको शिकार बन्नुपरेको बताउनुभएको छ । आफ्नो प्रस्तुती संगै वलीले महिला हिंसाका […]

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्र बहादुर खत्री निर्वाचित

धादिङ उद्योग वाणिज्य संघको निर्वाचनबाट रुद्र बहादुर खत्री अध्यक्षमा निर्वाचित हुनुभएको छ । जिल्लामा सोमबार आयोजित २५ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा नेकपा निकट व्यवसायीहरुको प्यानलबाट अध्यक्षका प्रत्यासी खत्रीले प्रतिस्पर्धी विष्णु थपलियालाई हराउँदै […]