आज मकर संक्रान्ति विशेष रुपमा मनाईंदै

आज माघ १ अर्थात् माघे संक्रान्ति । मकर संक्रान्ति, माघी आदि नामले चिनिने आजको दिन नेपालभर विशेष रुपमा मनाईंदैछ । आजको दिन अर्थात् माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर […]

दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्ल्याकबक्स भेटियो

इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्ल्याकबक्स भेटिएको छ । इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिका उपप्रमुख हारयो सातमिकोले सोमबार विहान दोस्रो ब्ल्याकबक्स भेटिएको जानकारी दिनुभयो । अधिकारीहरुका अनुसार उडेको केही समयभित्रै दुर्घटनामा […]

इरानमा कार्गो विमान दुर्घटना, १ जनाको जीवितै उद्दार

इरानमा एक कार्गो विमान दुर्घटना भएको छ । विमानमा १६ जना व्यक्ति सवार रहेकोमा एकजना फ्लाइट इन्जिनियरको भने जीवितै उद्धार गरिएको हो । कीर्गिस्तानको राजधानी बिस्केकबाट उडान भरेको कीर्गिस्तान एअरलाइन्सको ‘बोइङ ७०७’ कार्गो विमान सोमबार […]

वाइडबडी प्रकरण : लेखा समितिका सभापतिले सक्कली प्रतिवेदन गायब पारेको आरोप

संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नै वाइड बडी विमान सम्बन्धि छानविन गरी तयार पारिएको सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाउनुभएको छ । वाइडबडी खरिद प्रकरण छानबिन […]

अनसनरत डा.केसी अस्पतालमा, आइसियुमा राखेर उपचार गर्नुपर्ने

आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै ६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाम लगिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीलाई आज विहान […]