न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ । न्यायाधीश सिफारिस हुनेमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी पनि रहेका छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका […]
बारा र पर्सामा विनासकारी हावाहुरीबाट क्षति पुगेका संरचना निर्माणमा अनेरास्ववियु कास्कीले अभियान शुरु गरेको छ । सो अभियान अन्तर्गत अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम को नेतृत्वमा १५ जना विद्यार्थीको टोली आज प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको […]
अग्रज पत्रकार किशोर नेपाललाइ पाेखरामा सम्मान गरिएकाे छ । कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानबाट नेपाल सम्मानित हुनुभएकाे हाे । नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित, सूर्य प्रेम बहुउदेश्यीय समाजसेवा ट्रष्टले स्थापना गरेको उक्त सम्मानबाट पत्रकार नेपाललाइ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकाल देखि नै अनुसन्धानमा पोख्त भएको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । विद्यवान पूर्खाका सन्तान भएकोले […]
पोखरा महानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीको व्यवस्थापनका लागि महानगरले सहकारी ऐन निर्माण गरेको बताउनुभएको छ । ६३ औ राष्ट्रिय सहकारी दिवसको अवसवरमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले केन्द्र र प्रदेशसंग नबाझिने गरि महानगरले ऐन […]