प्रधानमन्त्री केपी शर्माओलीले समृद्धिमा न्याय मिसिएपछि समाजवाद आउने बताउनुभएको छ । समाजवादमा सम्पूर्ण जनताको जीवनस्तर परिवर्तन हुने प्रधानमन्त्रीको भनाई थियो । राष्ट्रिय परिषद् बैठक समापनका अवसरमा उहाँले बैठकका सहभागीहरुले राखेका सुझावलाइ समेट्ने बताउनुभयो । परिषद् […]
अर्थमन्त्री डा.युवराज खतिवडाले वैदेसिक सहायता निश्चित अवधिसम्मका लागि मात्र उपयोग गरिने बताउनुभएको छ । अनिश्चित कालसम्म वैदेसिक अनुदान या ऋण प्रयोग गर्ने अवस्थाको अन्तय हुनुपर्ने उहाँको भनाई रहेको छ । राष्ट्रिय विकास परिषद्को बैठक समापनको […]
‘पोखरामा प्रमोद खरेल’ कार्यक्रमको तयारी तीव्र पारिएको छ । यही चैत २२ गते पोखरा सभागृहमा हुने विशेष साँगीतिक कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’का लागि यतिबेला आयोजक र व्यवस्थापक कम्पनीले तयारीलाई तिव्र पारिरहेको छ । इभेन्टलाई सफल […]
नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले बेराेजगार बन्नुपरेकाे बताउनुभएकाे छ । विगत एक बर्षदेखि पार्टीले आफूलाई कुनै भूमिका नदिएको उहाँकाे गुनासो थियाे । विहीबार चितवनमा स्वर्गीय जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्ने क्रममा नेता […]
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशन पोखरामा हुने भएको छ । आगामी वैशाख १३ र १४ गते पोखरामा महाधिवेशन आयोजना गरिएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । लायन्स […]