सगरमाथाको उचाइ नाप्न करिब एक महिनाभन्दा बढी समय लाग्ने लाग्ने भएको छ । बुधबार त्यसतर्फ प्रस्थान गरेको टोलीले बिभिन्न स्थानबाट उचाइ नापेर तथ्यहरूको तुलना गर्ने भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ । […]
नेपाल चिकित्सक संघले आन्दोलनरत चिकित्सकलाई प्रहरीले धरपकड गरेको विषयमा छलफल गर्ने भएको छ । संघले भावी रणनीति तय गर्न आज छलफल गर्न लागेको हो । सरकारले आफूहरूको मागको सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्न थालेपछि […]
गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताउनुभएको छ । सांसद पहारीले पोखरा पर्यटन परिषद र पर्यटन सम्वद्ध विभिन्न […]
पोखरा महानगरपालिकाले फेवाताल सिरान पोखरा १८ खपौदीको पुरिएको भागबाट माटो निकाल्न शुरु गरेको छ । दुई महिना अगाडी फेवातालको दुई ठाउँबाट माटो झिकेको महानगरपालिकाले दोस्रो चरणमा फेवातालको सिरानबाट माटो झिक्न थालेको हो । महानगरपालिकाले पोखरा […]
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएकाले काममा केही समस्या भएको खुलासा गर्नुभएको छ । पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरू पुराना हुँदा सरकारलाई निकै धेरै मिहेनत […]