सञ्चार सूचना तथा प्रविधि मन्त्री पत्रकारलाई कानून बमोजिम पारिश्रमिक दिनुपर्ने भन्दा आफ्नो राजीनामा माग्न खोजिएको बताउनुभएको छ । कतिपय सञ्चार उद्यमी आफ्नो राजीनामा माग्ने तहमा ओर्लिएको उहाँको भनाई छ । नेपाल पत्रकार महासंघले आज आयोजना […]
राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा प्रभावित हुँदा सर्वसाधारणलाई मर्का परेको भन्दै दैनिक स्वास्थ्य सेवामा प्रभाव पर्ने गरी आन्दोलन नगर्न सरकारी चिकित्सकलाई आग्रह गरेको छ । सरकारी चिकित्सक संघ गोदानको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालको […]
एनसेलले लाभकर ३ महिनाभित्र तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले एनसेल नेपालसँग सम्बन्धित भएको भन्दै लाभकर असूल उपर गराउन र करको दायित्व निर्वाह गर्नुपर्ने ठहर गरेको हो । साथै सर्वोच्चले लाभकरको दायित्व पुरा नगरेसम्म लाभांश […]
चितवनमा धुर्मुस सुन्तली फाउण्डेशनले क्रिक्रेट रंशशाला बनाउँदैछ । भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लागिएको हो । अहिले जग्गालाई घेराबार लगाउने कार्य करिव सम्पन्न भएको छ भने कार्यालय सञ्चालनका लागि […]
नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा मङ्गलबार पत्रकार भेटघाट गरी सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलन चैत्र २८ […]