वीर अस्पतालमा प्रहरीको सहयोगमा टिकट काउण्टर खोलेपछि सरकारी चिकित्सकको आक्रोशित

नेपाल चिकित्सक संघले सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ । यसबारेमा छलफल गर्न र थप रणनिति बनाउन भन्दै चिकित्सकहरुको आकस्मिक भेला बोलाइएको छ । वीर अस्पतालमा प्रशासनले सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द […]

हेमजामा आलु महोत्सवमा १० लाखकाे आलुकाे काराेबार

हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सव जारी रहेको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव […]

मेडिकल कलेजको शुल्क निर्धारण बारेका निर्णय ३ दिन भित्र पेश गर्न निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले मेडिकल शिक्षा क्षेत्रमा शुल्क निर्धारणबारे भएका निर्णय ३ दिन भित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । मेडिकल कलेजमा भएको अनियमतता अध्ययन गर्न गठित उपसमितिको आज बसेको […]

परिवर्तनसँगै बदलिन सक्नुपर्दछः मुख्यमन्त्री गुरुङ

पोखरेली तमुहरुले ट्हो टें धुमधामका साथ मनाएपोखरेली तमुहरुले धुमधामका साथ परम्परागत साँस्कृतिक पर्व ट्होटें मनाएका छन्। तमु जातिको सभ्यता, ऐतिहासिकता, साँस्कृतिक, एकता र राज्य सुरक्षित राख्नेको पर्वको रुपमा मनाउने ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा […]

विप्लव पनि सत्तारूढ नेकपामै आउनुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्र विक्रम चन्द पनि सत्तारूढ नेकपामा आउनुपर्ने बताउनुभएकाे छ । विप्लव नेतृत्वकाे नेकपाका युवा संगठनका नेता कार्यकर्तालाइ पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । पूर्व […]