पत्रकार अर्जुन सेन गिरीलाई प्रहरीले रिहा गरेको छ । पोखराका व्यवसायी विपीन बतासले साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गराएपछि गिरीलाई प्रहरीले सोमबार विहान पक्राउ गरेको थियो । पोखराबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाण्डौ लगिएपनि गिरीलाई […]
भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाइ उडान बन्द गर्नेबारे जानकारी दिइसकेकाे छ । विमानस्थल श्राेतका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी […]
नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा सिंगापुरलाइ पराजित गर्दै विजयी सुरुवात गरेको छ । शुक्रबार भएकाे खेलमा नेपालले सिंगापुरमाथि फराकिलो जित निकालेको छ। २८३ रनको लक्ष्य पछ्यएको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ […]
अष्ट्रेलियाको संघीय निर्वाचनमा पहिलो पटक नेपाली मूलका युवा सत्तासीन लिबरल पार्टीका तर्फबाट संघीय निर्वाचनको उम्मेदार बनेका छन्। उक्त पार्टीले सिड्नी निवासी परमेज श्रेष्ठलाई आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट उम्मेद्वार बनाएको हो। […]
महालेखापरीक्षकको कार्यालयले निर्वाचन आयोगका पदाधिकारीले गैरकानुनी रुपमा भत्ता लिएको जनाएको छ । आयोगका पदाधिकारीले निर्वाचनका दौरान विभिन्न शीर्षकमा भत्ता बढाएका थिए । तेस्रो चरणको स्थानीय तहको चुनाव, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन अनि राष्ट्रपति र […]