नेपालगञ्जमा खेलकुद प्रतियोगिता सुरु

नेपालगञ्जमा औपचारिक रुपमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश नम्बर ५ को बांके स्थित नेपालगन्जको खेल मैदानमा विहिबार देखि सुरु भएको उक्त प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएकाे हाे । कार्यक्रममा […]

भूमाफिया : ५ हजार व्यक्तिले १८ सय रोपनी सरकारी जग्गा हडपेकाे खुलासा

राजधानी काठमाडौंमा १८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ। पैसा र शक्तिको प्रयोग गर्दै पाँच हजार जनाले पोखरी, मन्दिर, गुम्बा, खोला, कुवा, ढुंगेधारा, गुठीको जग्गा र घर, पेटी, बाटो मिचेका छन्। त्यति धेरै जग्गा […]

ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने

अवदेखि ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत गरेसँगै ट्राफिक प्रहरीले भत्ता पाउने भएका हुन् । निर्देशिका मन्त्रीपरिषद बैठकबाट स्वीकृत भइसकेको छ । जसमा ट्राफिक […]

भारतमा लोकसभा निर्वाचन विभिन्न १२ राज्यमा मतदान

भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो चरणमा १२ राज्यका ९५ सिटका लागि मतदान सम्पन्न भएकाे छ । सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणअन्तर्गतका क्षेत्रमा मतदान भएको हो । स्थानीय समयअनुसार बिहान ७ […]

नेपाल स्वतन्त्र प्रेसको अवधारणा अवलम्बन गर्नमा कमजाेर

नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार आउन नसकेको एक अध्ययनले देखाएको छ । रिपोटर्स विथआउट बोडर्सले विहीबार सार्वजनिक गरेको सन् २०१९ को प्रेस स्वतन्त्रता सूचीमा नेपाल अघिल्लो बर्षकै अवस्थामा तालिकाको १ सय ६ औं स्थानमा यथावत […]