यसरी गरौँ बाख्रा पालन

प्रतिक बाबा, नेपाल कृषि उद्धम भिरकोट ७ स्याङ्जा बाख्रा पालन व्यवसायमा साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने हुँदाहुँदै पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु […]

एयर इन्डियाको विमानमा आगलागी

भारतकाे नयाँ दिल्ली एयरपाेर्टमा एयर एयर इन्डियाको विमानमा आगलागी भएकाे छ । दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको (बोइङ ७७७) विमान मर्मतको क्रममा बुधबार राती आगलागी भएको हाे । कोही पनि नभएको विमानको एयर कन्डिसनर […]

कस्तो अचम्म गुफामै कार्यपालिका बैठक !

तनहुँ बन्दीपुर गाउँपालिकाको बैठक गुफाभित्र बसेको छ । त्यसो त गाउँ कार्यपालिका बैठक कार्यालय वा बस्ने ठाउँको अभावले गुफामा बसेको भने होइन । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गुफामा बैठक […]

बेगनास–भोर्लेटार सडक कालोपत्रे हुने

बेगनास–भोर्लेटार सडक स्तरोन्नति गरिने भएको छ । ट्रयाक खुलेको बर्षौंपछि सडकको स्तरोन्नती गर्न लागिएको हो । बेगनासतालबाट तालबेंशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ । प्रदेश सरकारले तालबेंशीदेखि लमजुङको सीमानासम्मको सडक कालोपत्रे गर्न २६ करोड […]

स्व.सन्तबहादुर तमुको स्मृति सभा सम्पन्न, सन्तबहादुर तमु स्मृति समाजसेवा सम्मान अक्षयकोष स्थापना

तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष, समाजसेवी स्वर्गीय सन्तबहादुर तमुको विहिवार तमु धिं नेपालले स्मृति सभा सम्पन्न गरेको छ। स्वर्गीय तमुको योगदानको स्मरण गर्दै पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा स्मृति सभा सम्पन्न गरिएको हो। स्याङ्जा […]