पोखराको महेन्द्रपुलमा रहेकाे प्रतिक अफसेट प्रेस १९ औँ वसन्त पार गरि २० औँ वर्षमा प्रवेश गरेको छ । आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा प्रेसले विशेष कार्यक्रमको आयोजना गरि मनाउने जनाएकाे छ । बिहिबार पोखरामा पत्रकार […]
नेपाल सरकारले बारा पर्सामा हावाहुरीबाट क्षति भएका घर पुननिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको छ । सो कार्यका लागि रू. ८४ करोड ६८ लाख७६ हजार १४० नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरिएको सञ्चार तथा सूचना […]
श्रीलंकामा आत्मघाती आक्रमणमा परी ३६० जनाकाे मृत्यु भएकाे छ भने ५०० बढी घाइते भएका छन् । विहीबार पनि बिस्फाेटका घटना भएकाे बताइएकाे छ । यसअघि आइतबार भएकाे आत्मघाती आक्रमणकाे सिसिटिभी फुटेज सार्वजनिक भएकाे छ । […]
–राधा कार्की जीवनको गति खोज्न निरन्तर लम्वmेका मेरा गोडा त्यो पर्खाल अगाडि पटक–पटक स्तब्ध बनेका छन् ! किन यति विघ्न शक्तिशाली छ ! त्यो निर्जीव पर्खाल त्यही पर्खालभित्र भत्किएका थिए मेरा मुटुका भित्ताहरू उप्किएका थिए […]
गृहमन्त्री रामबहादुर थापाले देश विकास तिव्र गतिमा बढेको बताउनुभएको छ । विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले सरकार र विभिन्न संस्थाको सर्वेक्षणले दुई अंकको आर्थिक वृद्धिदर हाँसिल हुने प्रक्षेपण रहेको बताउनुभयो । सरकारको […]