स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा रहेको राष्ट्रिय टापु भञ्ज्याङ माविमा श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन हुदै आएको छ । वालिङ नगरपालिका वडानं […]
मादी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आज सोमबार हुँदैछ । गाउँपालिकाले दोस्रो चौमासिकमा सम्पन्न योजना तथा कार्यक्रम र कार्यालयको सेवा प्रवाहमा केन्द्रित रहेर सार्वजनिक सुनुवाई हुन लागेको हो । स्थानीय तहले आफ्ना कार्यक्रम, बजेट तथा सेवा […]
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पौडी तर्फ आर्मीकी गौरीका सिंह सहित तीन जनाले नयाँ राष्ट्रिय रेकर्ड तोडेकाछन्। एपिएफले भने दुई वटा रेकर्ड तोड्न सफल भएको हो । नेपालगन्ज स्थित एक होटलको पौडी पोखरीमा आयोजना भएको […]
श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको शृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । ईस्टरको अवसर पारेर होटल तथा चर्चलाई निशाना बनाइ लगातार विस्फोट हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । विस्फोटमा परि १ सय ८५ […]
संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेका लागि बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन आह्वान गर्नुभएको हो । वर्षे अधिवेशनमा सरकारको नीति तथा […]