पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा

पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा हुनुभएकाे छ । उहाँलाइ साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखेकाे थियाे । गिरीलाई काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्ने आदेश […]

स्याङजाका कम्युनिष्ट नेता चित्र बहादुर केसीको निधन

स्याङजाको भीरकोट नगरपालिका वडानं ३ बानेथोकका पुराना कम्युनिष्ट नेता चित्र बहादुर केसीको निधन भएको छ । केसीको ८९ बर्षको उमेर मंगलबार राती उहाँकै निबास साविकको बानेथोक देउराली वडानं ५ मा निधन भएको हो । बुधबार […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग तयार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको निर्माण पूरा भएको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थलको धावनमार्ग निर्माणका काम सकिएको छ । योसँगै विमानस्थलका ३५ प्रतिशत काम सकिएको जनाइएको छ । अहिले विमानस्थलको […]

जेट एअरवेजको सबै उडान स्थगित

भारतको ठूलो मध्येको वायुसेवाप्रदायक जेट एयरवेजले आफ्ना सबै उडान स्थगित गरेको छ । एयरवेजले बुधबार बेलुकीदेखि सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित गरेको जानकारी दिएको छ । यसअघि शुक्रबारदेखि नै सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको […]

संसदीय सुनुवाइ समितिद्वारा प्रमुख निर्वाचन आयुक्तमा थपलियाकाे नाम सर्वसम्मत अनुमोदन

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको छ । बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा भएको सुनुवाईपछि थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सर्वसम्मत रुपमा अनुमोदन गरिएको हो । थपलियासँगै समावेशी आयोगकी सदस्य […]