के छ विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ मा

पत्रकारलाई समाचार लेखेकै आधारमा विद्युतीय कारोवार ऐन अन्तर्गत कार्वाही गर्न खोजिएपछि उक्त ऐनको दफा ४७ र ४८ खारेजीको माग उठेको छ । उक्त दफामा निम्न अनुसारको व्यवस्था रहेको छ ।४७. विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन […]

पत्रकार पक्राउको विरोधमा सम्पादकीय तथा समाचार प्रसारण बन्द

पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै पोखरबाट प्रकाशति अधिकांश पत्रिकाले बुधबारको सम्पादकीय कोलममा कालो पातेर विरोध जनाएका छन् । रेडियो तथा टेलिभिजनमा पनि ९० सेकेण्ड समाचार प्रसारण बन्द गरेर विरोध जनाइएको छ । पत्रकार महासंघ […]

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित थपलियाको सुनुवाई हुँदै

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई बुधबार(आज)बाट सुरु हुँदैछ । संसदीय सुनुवाई समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया विरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै बुधबार दिउँसो २ […]

कांग्रेसले राष्ट्रिय जागरण अभियान चलाउने

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । काँग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्न लागेको छ । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको काँग्रेस नेताहरुले दावी गर्दै […]

व्यवसायी विपिन (विपेन्द्र) बतास विरूद्ध पक्राउ पुर्जी जारी

व्यवसायी विपिन (विपेन्द्र) बतासलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बतास विरूद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी परेकाे थियाे । जाहेरी दर्ता साेमबार भएकाे थियाे । पोखरा ६ का जनकराज पहारी र […]