बालुवाटार अगाडि सडकमा विवेकशील साझा पार्टीकाे प्रदर्शन

विवेकशील साझा पार्टीले भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरेको छ । सो पार्टीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको हो । ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत विवेकशीलले प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरको […]

सशस्त्रमा जनशक्ति अभाव : महानिरिक्षक खनाल

सशस्त्र प्रहरी बल एपीएफले स्रोत, साधन र जनशक्तिको अभाव भएको जनाएको छ । जनशक्ति अभावले माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बताउनुभयो । आफ्नो एकवर्षे कार्यकालको कामको विवरण सार्वजनिक […]

मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु

सरकारले मुलुकभर सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । यस बर्ष ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय र्पुयाउँ’ भन्ने नाराका साथ भर्ना अभियान सुरु गरिएको हो । वैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत […]

लुक्लामा भएको समिट एयरको जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन

लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज दुर्घटना भएकोबारे छानविन गर्न समिति गठन भएको छ । आइतबार समिट एअरको जहाज चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको हो । […]

राष्ट्रपति भण्डारी चीन भ्रमणमा जाने

राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते उत्तरी छिमेकी चीन भ्रमणमा जानुहुने भएको छ । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लाग्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । […]