नेपालकै लामो गुफा दावी गरिएको गडहरे गुफाको प्रचार प्रसार गरिने

स्याङजाको भीरकोट नगरपालिका अहिले पर्यटकीय सम्भावना भएका ठाउँको प्रचार प्रसार संगै पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जुटेको छ । नेपालमा पहिलो पटक प्याराग्लाइडिङ अन्तराष्ट्रिय विश्वकप प्रतियोगिता आयोजना गरेर चर्चा कमाउन सफल स्याङजाको स्वरेक मैदान संगै रहेको भीरकोट […]

अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको […]

मादी गाउँपालिकाको वडा नं. ९ को गहतेमा होमस्टे सञ्चालनका लागि पहल शुरु

मादी गाउँपालिकाको मिजुरेमा होमस्टे सञ्चालनका लागि पहल शुरु भएको छ । मादी गाउँपालिका ९ मिजुरेको गहते गाउँमा होमस्टे सञ्चालनको तयारी शुरु गरिएको हो । होमस्टे सञ्चालनको तयारी स्वरुप वडाकै आयोजनामा २ दिने होमस्टे तालिम सम्पन्न […]

चैत २८ देखी प्रथम कास्कीकोट चैते दशै महोत्सव

एैतिहासीक पौराणीक तथा धार्मीक स्थलको संरक्षण र प्रर्वद्धन गर्न कास्कीकोटमा प्रथम चैते दशै महोत्सवको आयोजना गरीएको छ । चैत्र २८ गते देखि चैत्र ३० गते सम्म हुने भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको […]

अफगानिस्तानका उपराष्ट्रपति दोस्तममाथि नै तालिवानको आक्रमण

अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तम माथि बल्ख प्रान्तमा तालिवानले आक्रमण गरेको छ । आक्रमणबाट उपराष्ट्रपति दोस्तम बाच्न सफल भएपनि एक अंगरक्षकको भने मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै घटनामा दुईजना अंगरक्षक घाइते भएका […]