थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गर्नुभएको छ । राज्याभिषेकको तयारी हुँदै गर्दा राजा वजिरालंगकर्नले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग चौंथो विवाह गर्नुभएको हो । विवाहपछि महिलालाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा […]
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा निवासमा बस्न थाल्नुभएकाे छ । यसअघि पुन गैह्रीधारा स्थित सरकारी निवासमा बस्दै आउनुभएको थियाे । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर बस्दै आएको गैह्रीधारा स्थित सरकारी निवासबाट आज […]
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ(एनएमएसआरए) पोखरा इकाइले श्रमिक दिवस कुष्ठ रोग निवारण संस्थामा मनाएको छ । पोखरा १५ टुंटुगाको रहेको कुष्ठ रोग निवारण संस्थामा रहेका आश्रितहरुलाई नगद खाद्यान्न सामग्री तथा फलफूल लगायतका सामग्री प्रदान […]
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा पोखरामा ऐक्यबद्धता र्याली निकालेको छ । महासंघ केन्द्रको देशव्यापी आह्वान अनुसार पोखरामा प्रदेश समितिको आयोजनामा सो ऐक्यबद्धता ¥याली निकालिएको हो । बुधबार बिहान पोखराको […]
भारतमा बुधबार माओवादीले ल्याण्ड माइन विस्फोट गराएको छ । सो विस्फोटमा परी १५ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको बताइएको छ । भारतको महाराष्ट्र प्रान्तको गढचिरौली जिल्लाको डाँडापुर सडकमा प्रहरीलाई लक्षित गरी ‘ल्यान्डमाइन ब्लाष्ट’ गराइएको […]