पोखरामा मनोरञ्जनात्मक क्षेत्र (इञ्जोय जोन) बनाइने भएको छ । गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले इञ्जोय क्षेत्र बनाउने तयारी गरेको हो । पोखरामा इञ्जोय जोनको अवधारणा अघि सारिएको छ । पर्यटनमन्त्री विकास लम्सालले […]
गण्डकी प्रदेशमा आज देखि मे मापन महिनाको औपचारीक सुरुवात गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको रक्तचाप, मधु मेह र विएम आई परिक्षण गरेर गण्डकी प्रदेशमा मे मापन महाअभियानको औपचारीक सुरुवात गरिएको […]
पोखराको पृथ्वीचोकमा रहेको निलकमल होटलका सञ्चालक शालिग्राम पौडेल अपहरण गरेको आरोपमा तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार बक्सर जिल्ला मोफसिल वक्सर थाना पोष्ट बनारपुर घर बताउने बर्ष ३९को सुनिल कुमार तिवारी सोही […]
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महासचिव विष्णु पौडेलको जग्गा खरिद लगायतका ललिता निवास निजीकरण प्रकरणमा छानविनपछि तथ्यहरु बाहिर आउने बताउनुभएको छ । यद्यपि उहाँले जग्गा खरिद गर्दा राजाको शासनकाल […]
जापानका सम्राट अकिहितोले आफ्नो राजगद्दी परित्याग गर्नुभएको छ । जापानको राजधानी टोकियोमा मंगलबार एक समारोहमा सम्बोधन गर्दै उहाँले राजगद्दी त्यागेको घोषणा गर्नुभएको हो । ऐतिहासिक समारोहमा राजा अकिहितोले राजाको रुपमा अन्तिमपटक सम्बोधन गर्नुभएको हो । […]